sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

खेलकुद

साफ च्याम्पियनसिपमा भारत विजयी

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा भारतले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरे...