sevenstartv.com ५ पुष २०८२, शनिवार

साफ च्याम्पियनसिपमा भारत विजयी

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा भारतले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । 

भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्