मौसम
३८ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं - अविरल वर्षासँगै काठमाडौं र कास्कीसहित देशका ३८ जिल्ला साेमबार आकस्मिक बाढीको जोखिममा पर्ने पूर्वानुमान गरिएकाे छ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको...




