sevenstartv.com ३ साउन २०८३, आइतवार

स्टार अपडेट्स्

बागमतीमा मन्त्रालयको कार्यविभाजन हेरफेर, ६ मन्त्री बने विना विभागीय

हेटौंडा । बागमती प्रदेश सरकारले आजदेखि कायम हुने गरी ६ वटा मन्त्रालय खारेज भएका छन् । १४ वटा मन्त्रालयबाट घटाएर सरकारले ८ वटा मन्त्रालय मात्रै यथावत राख्ने निणर्य भएको हो । शुक्रबार ६ वटा मन्त्रालय खारेज गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प...