स्टार अपडेटस्
जनताको चाहना नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास हो : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्।
लोकसेवा आयोगको...
