स्टार अपडेट्स्
देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अस्वीकार
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध नेपालले रेड नोटिस जारी गर्न गरेको आग्रह इन्टरपोलले अस्वीकार गरे पश्चात पुनः प्रहरीले अर्को पत्राचार गरेको छ । इन्टरपोलले पूर्वप्रधानमन्त्री देउ...



