स्टार अपडेट्स्
प्रधानमन्त्रीको अभिव्यक्ति प्रति विपक्षी दलका सांसद आक्रोसित हुँदा संसद भित्रै खैलाबैला
काठमाडौं । आकस्मिकरुपमा संसद भवनमा उपस्थित भएर सदनमा उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति माथि विवाद सुरु भएको छ । विपक्षी दलका सांसदहरूले आकस्मात प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्न माथि दिएको जवाफका विष...



