sevenstartv.com १ पुष २०८२, मङ्गलवार

स्टार अपडेटस्

आठौं पटक स्थगित भयो नेपाली कांग्रेसको बैठक, अब सोमबार २ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आठौं पटक पनि स्थगित भएको छ । यसअघि सातौं पटक स्थगित भएर आजका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्