sevenstartv.com १४ असार २०८३, आइतवार

सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेकाे हर्ककाे दाबी

२४ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसकेको बताएकाछन् । हर्क र सुदनबीचको एकतालाई लिएर आइरहेका विभिन्न अफवाहलाई चिर्दै उनले पार्टीमा जोडिइसकेको बताएका हुन् ।


उनले संजालमा लेखेका छन्, ‘सुदन किराती ज्यु श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो ,त्यो भनेर अफवाह नफैलाउनू ।

वरिष्ठ नेताको रुपमा सुदन श्रम संस्कृतिमा जाने हल्ला चले पनि अहिलेसम्म औपचारिक घोषणा भइसकेको छैन ।

 

यो पनि पढ्नुहोस्