sevenstartv.com १५ असार २०८३, सोमवार

कागका कारण उपत्यकामा फैलदै छ बर्डफ्लु

काठमाडौं । काठमाडौं उपत्यका भित्र बर्डफ्लु व्यापकरूपमा फैलिएनुको मुख्य कारण काग रहेको पुष्टि भएको छ । उपत्यकाका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर बर्डफ्लु फैलिएको विज्ञको भनाई छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्...