sevenstartv.com ३ साउन २०८३, आइतवार

नेप्सेका सिइओ चापागाईंले दिएको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँले दिएको राजिनामा स्वीकृत भएको छ ।

उनले केही समय अघि दिएको राजीनामा आज (सोमबार) स्वीकृत भएको हो ।

चापागाईँ २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णय...