sevenstartv.com १४ असार २०८३, आइतवार

एमाले सचिवालय बैठक जारी नेतृत्व छोड्न अध्यक्ष ओलीमाथि दबाब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी रहेको छ । नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्नका लागि नेकपा एमालेको सचिवालय बैठक बसिरहेको हो । अध्यक...