शृङ्खलाबद्ध रूपमा सुनका सिक्री लुटपाट (चेन स्न्याचिङ) र मोटरसाइकल चोरी गर्दै आएको सङ्गठित गिरोह पक्राउ
काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि शृङ्खलाबद्ध रूपमा सुनका सिक्री लुटपाट (चेन स्न्याचिङ) र मोटरसाइकल चोरी गर्दै आएको सङ्गठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहका नाइके आरोपितलाई नियन्त्रणमा लिने क्...



