सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महा...



