sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद् गौतमले गराइन् सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)की सांसद् सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न ज...