डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो ।
यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिए...



