महिनावारी हुँदा कति समयमा प्याड परिवर्तन गर्ने ?
काठमाडौं । हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो। प्राकृतिक रूपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ । महिनावारीको स...



