sevenstartv.com १४ असार २०८३, आइतवार

सुकुमवासी बस्तीबारे बोल्यो कांग्रेस : बल प्रयोग गर्नु सरकारको अपरिपक्वता हो

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधानका लागि सरकार वार्ताका लागि तयार हुनुपर्नेमा जोड दिएको छ । प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो संकेत नभएको जनाएका छन् । उनले बल प्रयोग गर्ने विषय अन्तिम विकल्प...