प्रधानमन्त्री नबोलेरै संसद् अधिवेशन अन्त्य
काठमाडाैं । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गएको चैत्र १९ गतेदेखि शुरू भएको अधिवेशनमा ६ वटा बैठक बस्यो । यस बीचमा संसदले सभामुख, उपसभामुख चयनसँगै विषयगत समितिहरू गठन गरेको छ ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको...
