sevenstartv.com १४ असार २०८३, आइतवार

जडीबुटीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामीको मृत्यु भएको हो । 

गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्स...