sevenstartv.com १५ असार २०८३, सोमवार

केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले लिए बयान

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् ।  भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घे...