sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिनको म्याद थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा थुना रहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिनको म्याद थपिएको छ ।

बुधबार विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इज...