सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद्को बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । ।




















