सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्...
