sevenstartv.com १४ असार २०८३, आइतवार

संसदीय समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदै

काठमाडौं । आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार मनोनयन दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन...