sevenstartv.com १३ साउन २०८३, बुधवार

सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि

१३ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । सर्वदलीय बैठकबाट बाहिरिए लगतै राष्ट्रपति रामचन्द्र पौडेलसँग भट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले बुधबार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्