sevenstartv.com १४ असार २०८३, आइतवार

मन्त्रिपरिषद् बैठक बस्दै

२५ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिको क्याविनेटले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्