sevenstartv.com ५ पुष २०८२, शनिवार

म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

वेम्बली रंगशालामा भएको खेलमा  म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेको हो । ​ 

कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिने गर्दछ ।  अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्