sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

खेलकुद

अपराजित यात्रा कायम राख्ने पुलिसकाे लक्ष्य

काठमाडौं । एन्फा महिला लिगमा अपराजित विभागीय नेपाल पुलिसले चन्द्रपुर नगरपालिकासँग खेल्ने भएको छ । खेल सातदोबोटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मध्यान्ह १२ः३० मा सुरु हुनेछ ।

पुलिस पाँच खेलमा ११ अंकका साथ...