sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

खेलकुद

महिला टी-२० विश्वकपले नयाँ च्याम्पियन पाउँदै

काठमाडौं । महिला टी-२० विश्वकपको उपाधि भिडन्त आज हुने भएको छ । फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने-सामने हुँदैछन् । फाइनलपछि महिला टी-२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ ।...