खेलकुद
यू-१९ महिला एसिया कप : नेपालसँग पाकिस्तान पराजित
काठमाडौं । मलेसियामा जारी एसीसी यू(१९ महिला एसिया कप क्रिकेटमा नेपालसँग पाकिस्तान पराजित भएकाे छ । नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधि...



