sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

खेलकुद

ललित स्मृति एन्फा यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं । ललित स्मृति एन्फा अन्डर-१८ युथ लिगको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटीभन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो । मंगलबार सम...