sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल र भारतबिच प्रतिस्पर्धा

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  एसीसी अन्डर-१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ ।  एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन् । 

खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्