sevenstartv.com १७ असार २०८३, बुधवार

अन्तिम खेलमा लुम्बिनी पराजित

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एपीएल मा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ ।कर्णाली याक्सले  लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो ।

आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ ।