sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

खेलकुद

स्याङ्जामा ‘कालीगण्डकी खेल महोत्सव’ हुँदै

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ । गाउँपालिकाको आयोजनामा महोत्सव हुने खेल महोत्सव तीन दिन सञ्चालन हुनेछ। यही मंसिर १४ देखि १६ गतेसम्म खेल सञ्चालन ह...