sevenstartv.com १७ असार २०८३, बुधवार

यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा पुग्यो

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  नेपाल आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू-१९ महिला विश्वकप खेल्नेछ ।