sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपाल उज्बेकिस्तानसँग ६-० ले स्तब्ध

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाण्डौ । एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।

न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० गोलले पराजित भयो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३-१ गोलले हराएको थियो । नेपाल ३ खेलमा ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

उज्बेकिस्तान २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बहराइनसँग खेल्नेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्