sevenstartv.com ५ पुष २०८२, शनिवार

यू-१९ विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुँदै

१ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने भएको छ ।

छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जानकारी दिएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।

यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्