sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कपिलवस्तुको शुद्धोधन -१ का वडाध्यक्ष यादवको निधन

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ । भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो । 

मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पत...