sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बुद्ध भिसा डेबिट कार्डबाट फ्लाइट टिकट किन्दा एनएमबि बैंकका ग्राहकलाई ५०० रुपैयाँसम्म छुट

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० क्यास ब्याक हुने भएको छ । 

जसअनुसार अधिकतम ५०० सम्म छुट हुने बैंकको भनाइ छ ।  चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । 

यो अफर छठ सम्मको लागि लागू हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्