sevenstartv.com १६ असार २०८३, मङ्गलवार

ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङको विमानस्थलमा भव्य स्वागत

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । २० औँ सिनियर एसियाली कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।

एरिका एसियाली सिनियर कराँतेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।