sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सम्भावित जोखिमका कारण शुक्रबार र शनिबार रात्रिबस नचलाउन अनुरोध

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

त...