sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आइतबार...