प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
...


