sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर एक सय ४८ रुपैया ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य खरिद दर ३६ रुपैँया ६५ पैसा र बिक्रीदर ३६ रुपैँया ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्