sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न...