sevenstartv.com १६ असार २०८३, मङ्गलवार

अविरल वर्षाका कारण बझाङको बालुवाटारमा पहिरो जाँदा सडक अवरुद्ध

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण बझाङको छ बिस पाथीभरा गाउँपालिका वडा नम्बर-१ मा पहिरो गएको छ । 

बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण मानवीय क्षति भएको छैन । स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ ।