sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेट भएको हो । 

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका छन् । प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्