बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेकाे छ । बिहीबार १ लाख ६० हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)