नेपाल र ओमानबीच प्रतिस्पर्धा
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार पौने ९ बजे मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा सुरु हुनेछ ।
क्यानडा भ...



